हिमाचल प्रदेशकाे बाढीकाे भन्दै फैलाइयाे पूर्वी नेपालमा खिचिएकाे सात वर्ष पुरानाे भिडियाे

द भ्वाइस अफ इण्डिया नामक फेसबुक पेजमा गत साउन १० गते उक्त भिडियाे सेयर गरिएकाे थियाे ।
दाबीदाबीकर्ता नेपाल चेक निष्कर्ष
भारतकाे हिमाचल प्रदेशमा हालै गएकाे बाढीकाे भिडियाे ।सामाजिक सञ्जाल प्रयाेगकर्ताभ्रामक
हालैकाे मनसुनी वर्षाका कारण भारतकाे हिमाचल प्रदेशमा गएकाे बाढीकाे भिडियाे भन्ने दाबीकाे तथ्य जाँचपछि नेपाल चेककाे निष्कर्ष ।