हामीलाई तपाईंसँग सहकार्य गर्न चाहन्छौं। आउनुस्, झूठ र अर्थ सत्यको डटेर सामना गरौँ, शंकास्पद दाबीको मिलेर तथ्यजाँच र सत्यापन गरौं। अनुसन्धान नै गरेर सहकार्य गर्न तपाईंसँग समय छैन भने हाम्राे कामबारे प्रतिक्रिया दिएर वा सत्यापन गर्ने विषय पठाएर पनि तपाईंले हामीलाई सहयोग गर्न सक्नु हुन्छ।