
नेपाल चेक ‘सप्रसङ्ग’मा स्वागत छ
यहाँ हामी कतिपय जटिल विषयलाई आवश्यकता अनुसार पृष्ठभूमि र प्रसङ्ग खुलाएर सहजै बुझिने सरल भाषामा प्रस्तुत गर्छौं ।
नेपाल चेकमा पहिलो पटक आउनु भएको हो? त्यसो भए यहाँबाट थाल्नु होस्।
के दाहाल नेतृत्वको सरकार अल्पमतमा परेकाले विश्वासको मत लिन लागेको हो?
गत फागुन १५ गते नेकपा (एमाले) ले सरकारलाई दिएको आफ्नो समर्थन फिर्ता गरेसँगै केही सञ्चार माध्यममा पुष्पकमल दाहाल नेतृत्वको सरकार अल्पमतमा परेको र सरकारले तीस दिन भित्रै संसदबाट पुनः विश्वासको मत लिनुपर्ने समाचार प्रकाशित भए।हाल सरकार अल्पमतमा परिसकेको हो कि हैन विषयमा भने अन्याैल देखिन्छ । यसै विषयलाई लिएर नेपाल चेकले यो जानकारीमुलक सामग्री तयार…
यो विवरण पढ्नुहोस्प्रतिनिधि सभामा नयाँ अनुहार: यस्ताे छ अनुभव
पहिलाेपटक सांसदका रुपमा संसदमा सहभागी हुँदा कस्ताे लाग्याे ? तपाईले कल्पना गरेकाे संसद र अहिले भाेगेकाे संसद एउटै लाग्याे कि फरक ? संसदमा के के विषयलाई प्राथमिकताका साथ उठाउनु हुन्छ भनी हामीले केही सांसदलाई साेधेका थियाैँ ।
यो विवरण पढ्नुहोस्के रवि लामिछाने उप चुनाव लड्न पाउँछन्?
नेपाल चेकले रवि लामिछानेको नागरिकता तथा राहदानी सम्बन्धी कसुर तथा उनले सर्वाेच्च अदालतको फैसला पश्चात निर्वाचनमा उम्मेदवार बन्न पाउने सम्बन्धी के कस्तो कानुनी व्यवस्था छ भन्ने विषयमा यो जानकारीमूलक सामग्री तयार पारेको छ ।
यो विवरण पढ्नुहोस्के नेपालमा संसारमै सबैभन्दा धेरै स्थानीय सरकार छन्?
गत माघ ७ गते प्रतिनिधिसभाकाे बैठकमा बाेल्दै स्वतन्त्र सांसद प्रभु शाहले नेपालका स्थानीय सरकारकाे संख्या धेरै भएकाेले देशले धान्न नसक्ने अभिव्यक्ति दिएका थिए । यसै सन्दर्भमा हामीले संघीयता लागु भएका केही देशमा के कति सरकार छन् भनी याे सामग्री तयार पारेका छाैँ ।
यो विवरण पढ्नुहोस्कसरी हुन्छ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन ?
निर्वाचन आयाेगले राष्ट्रपति र उप राष्ट्रपतिको निर्वाचन घाेषणा गरेसँगै ती दुई संवैधानिक पद चयन गर्ने विधि सम्बन्धी जिज्ञासा छ । ती जिज्ञासा शान्त पार्न हामीले राष्ट्रपतिको र उपराष्ट्रपति निर्वाचन सम्बन्धी यो जानकारीमूलक सामग्री तयार पारेका छाैँ ।
यो विवरण पढ्नुहोस्आर्थिक अवस्था राम्राे भएन भने महिलाहरु सबै हिसाबले पछाडि पर्छन् : कर्णाली प्रदेश सभामुख नन्दा गुरुङ
प्रदेशले पहिलाे पटक महिला सभामुख पाएकाे छ । नेकपा एमालेबाट समानुपातिक प्रतिनिधित्व गर्दै कर्णालीबाट चुनिएकी सभामुख नन्दा गुरुङसँग नेपाल चेककाे प्रश्नाेत्तर ।
यो विवरण पढ्नुहोस्महिला राजनीतिकर्मीमाथि बढ्दाे अनलाइन हिंसा
राजनीतिमा सक्रिय महिलाहरू अनलाइन हिंसाकाे बढी सिकार हुने विभिन्न अध्ययनले देखाएका छन् । किन हुन्छ महिलामाथि सामाजिक सञ्जालमा आक्रमण ? पढ्नुहाेस्, हामीले तयार पारेकाे जानकारीमूलक सामग्री ।
यो विवरण पढ्नुहोस्प्रदेशसभामा महिला सांसद : दुई चुनावकाे तुलनात्मक अध्ययन
राजनीतिमा महिला प्रतिनिधित्व अपेक्षाकृत रुपमा हुन नसकेकाे वर्तमान अवस्थामा यसपालिकाे प्रदेशसभामा भने यसअघिकाे प्रदेशसभाकाे तुलनामा महिला प्रतिनिधित्व बढेकाे देखिएकाे छ । तर प्रत्यक्ष निर्वाचित महिलाकाे संख्या भने घटेकाे छ । संघीयता कार्यान्वयनपछिकाे दाेस्राे प्रदेशसभा सदस्य निर्वाचनबाट सातवटै प्रदेशमा अघिल्लाे निर्वाचनका तुलनामा महिला प्रतिनिधित्व कस्ताे रह्याे भन्ने सम्बन्धमा हामीले याे सामग्री तयार पारेका छाैँ ।
यो विवरण पढ्नुहोस्आम निर्वाचन २०७९ : मिथ्या सूचना र दुष्प्रचार नियन्त्रणमा निर्वाचन आयाेगकाे अनुभव
हालै सम्पन्न आम निर्वाचनमा सामाजिक सञ्जालमा फैलिएका मिथ्या र भ्रामक सूचना अनि द्वेषपूर्ण अभिव्यक्तिलाई नियन्त्रण गर्न निर्वाचन आयाेगले के कस्ता पहल गर्याे ? के ती सफल भए ? नेपाल चेकले प्रवक्ता शालिग्राम शर्मा पाैडेलसँग गरेकाे प्रश्नाेत्तर ।
यो विवरण पढ्नुहोस्यी हुन् आफ्नाे निर्वाचन क्षेत्र छाडेर चुनाव लड्ने उम्मेदवारहरु
२०७९ सालकाे प्रतिनिधिसभा निर्वाचनमा केही राजनीतिकर्मीहरुले आफूले अघिल्लाे निर्वाचनमा उम्मेदवारी दिएकाे क्षेत्र परिवर्तन गरेर नयाँ निर्वाचन क्षेत्रबाट निर्वाचन लडे । क-कसले त्यसरी चुनाव लडे भन्ने जानकारीका लागि याे सामग्री पढ्नुहाेस् ।
यो विवरण पढ्नुहोस्उम्मेदवारहरूले कसरी गरे सामाजिक सञ्जालको प्रयोग ?
हालै सम्पन्न आम निर्वाचनमा दल र तिनका उम्मेदवारले चुनावकाे प्रचारप्रसारका लागि डिजिटल माध्यम खासगरी सामाजिक सञ्जाल बढी प्रयाेग गरेका थिए । सामाजिक सञ्जालमा कुनकुन उम्मेदवारले केकस्ता सामग्री पाेस्ट गरे भन्ने विषयमा हामीले याे जानकारीमूलक सामग्री तयार पारेका छाैं ।
यो विवरण पढ्नुहोस्यसरी फैलियाे उपप्रधान तथा गृहमन्त्री लामिछाने सम्बन्धी मिथ्या सामग्री
सामाजिक सञ्जालमा भ्युज र लाइकका लागि चर्चित व्यक्तिका नाममा भिडियो बनाई मिथ्या सूचना फैलाउने प्रवृत्ति व्यापक छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सम्बन्धी युट्युबमा पाेस्ट गरिएका मिथ्या र भ्रामक भिडियाेकाे नेपाल चेकले विश्लेषण गरेकाे छ ।
यो विवरण पढ्नुहोस्