एक वर्ष अघि पाकिस्तानमा गएकाे बाढीकाे भिडियाेलाई नेपालकाे भन्दै गरिएकाे दाबी गलत

टिकटकमा सेयर गरिएकाे पाकिस्तानमा एक वर्ष अघि गएकाे बाढीकाे स्क्रिनसट
प्याेर नेपाली नामक युट्युब च्यानलमा पाेस्ट गरिएकाे भिडियाे
पाकिस्तानी पूर्व मन्त्री शेरी रहमानले एक्समा सेयर गरेकाे बाढीकाे भिडियाे
गुगल अर्थ प्राे प्रयाेग गरी लिइएकाे स्वात नदीस्थित मदिन पुलकाे स्किनसट
दाबीदाबीकर्ता नेपाल चेक निष्कर्ष
नेपालमा हालै आएकाे बाढीकाे भिडियाेसामाजिक सञ्जाल प्रयाेगकर्तागलत
नेपालमा हालै गएकाे बाढीकाे भिडियाे भन्ने दाबी सहित भाइरल पाेस्टकाे तथ्य जाँच गरेपछि नेपाल चेककाे निष्कर्ष ।