जाजरकोटमा हालै गएकाे भूकम्प भनी आठ वर्षअघिकाे भिडियाे सेयर गरियाे 

युट्युबमा पाेस्ट गरिएकाे आठ वर्ष पुरानो भिडियाेको स्क्रिनसट
दाबीदाबीकर्तानेपाल चेक निष्कर्ष
कर्णाली प्रदेशको जाजरकोटमा हालै गएकाे भूकम्पकाे भिडियाेटिकटक प्रयाेगकर्तागलत
कर्णाली प्रदेशको जाजरकोटमा हालै गएकाे भूकम्पकाे भिडियाे भन्दै टिकटकमा फैलिएकाे दाबीकाे तथ्य जाँच गरेपछि नेपाल चेककाे निष्कर्ष।