नेपालबाट भारतको अयोध्यास्थित रामको मन्दिरतर्फ गइरहेको विवाह जुलुसको भन्दै फैलाइएको भिडियो भ्रामक

गुगल सर्चको स्क्रिनसट
देवो कि नगरी देवभूमि नामक फेसबुक पेजमा सेयर गरिएको भिडियोको स्क्रिनसट
दाबीदाबीकर्तानेपाल चेक निष्कर्ष
नेपालस्थित सीताको घरबाट भारतको अयोध्यास्थित रामको मन्दिरतर्फ गइरहेको विवाह जुलुसको भिडियाे ।सामाजिक सञ्जाल प्रयाेगकर्ताभ्रामक
नेपालस्थित सीताको घरबाट भारतको अयोध्यास्थित रामको मन्दिरतर्फ गइरहेको विवाह जुलुस भन्दै सामाजिक सञ्जालमा फैलिएकाे दाबीकाे तथ्य जाँच गरेपछि नेपाल चेककाे निष्कर्ष।