नझुक्किनुस्, याे भिडियाे पूर्व राजाको समर्थनमा निस्केकाे जुलुसको हाेइन, धरानमा भएकाे दाैडकाे हाे

viral-video-tiktok-dharan-run-marathon-harka-sampang
टिकटकमा सेयर गरिएको भिडियो
फेसबुकमा धरान रन लाइभ गरिएको थियो
कोशीपत्रमा प्रकाशित समाचारको स्क्रिनसट
दाबीदाबीकर्ता नेपाल चेक निष्कर्ष
पूर्व राजाको समर्थनमा निस्केको जुलुसको भिडियाे । सामाजिक सञ्जाल प्रयाेगकर्ताभ्रामक
पूर्व राजाको समर्थनमा निस्केको जुलुसको भिडियाे भन्दै सामाजिक सञ्जालमा फैलाइएको सामग्रीको तथ्य जाँचपछि नेपाल चेकको निष्कर्ष ।