नेपालमा पुन: लकडाउन हुने भन्दै टिकटकमा फैलाइएको भिडियाे भ्रामक 

नेपालमा फेरि लकडाउन हुने दाबी सहितकाे उक्त भिडियाे टिकटकमा धेरै सेयर भएकाे छ ।
दाबीदाबीकर्ता नेपाल चेक निष्कर्ष
काेभिडकाे नयाँ भेरिएन्ट ओमिक्राेन नेपालमा फैलिएकाेले पुन लकडाउन हुने । टिकटक प्रयाेगकर्ताभ्रामक
काेभिडकाे नयाँ भेरिएन्ट ओमिक्राेन नेपालमा फैलिएकाेले पुन: लकडाउन हुने भन्दै सामाजिक सञ्जालमा फैलाइएको सामग्रीको तथ्य जाँचपछि नेपाल चेकको निष्कर्ष ।