नझुक्किनुस्, याे भिडियाे विराटनगरमा परेको असिनाकाे हाेइन 

दाबीदाबीकर्ता नेपाल चेक निष्कर्ष
विराटनगरमा परेकाे असिनाकाे भिडियो। सामाजिक सञ्जाल प्रयाेगकर्ताभ्रामक
विराटनगरमा परेकाे असिनाकाे भिडियोभन्दै सामाजिक सञ्जालमा फैलाइएको सामग्रीको तथ्य जाँचपछि नेपाल चेकको निष्कर्ष ।